मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौंमा भूकम्पको धम्का

gorkhapatraonline.com · Fri Aug 05 23:55:11 GMT 2022

काठमाडौं, साउन २१ गते ।

काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धम्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौं केन्द्रबिन्दु भएर ४.५ म्यानिच्युटको भूकम्प गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)