भारतको कानपुरमा सवारी दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु
ratopati.com
एजेन्सी । भारतको कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ ।
कानपुरस्थित कानपुर इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)