प्रचण्ड सरकारबारे कांग्रेसले गर्यो यस्तो ठुलो निर्णय, अब के हुन्छ ?
kathmandupati.com · Sat Mar 25 16:23:42 GMT 2023
काठमाण्डु- नेपाली कांग्रेसले ठूलो पार्टीका हैसियतले सम्मानजनक संख्याका साथ सरकारमा जाने निणर्य गरेको छ ।
पार्टी सभापति निवास धुम्बाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निणर्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)