खुलेआम पटका पड्काउँदा मुकदर्शक प्रशासन
setopati.com · Wed Oct 26 16:11:00 GMT 2022
सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि बुटवलमा कार्यान्वयन हुन सकेको छैन।
तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला सीमा-नाकाको फाइदा उठाउँदै गैरकानुनी रूपमा भित्र्याइने यी सामग्रीको बिक्री-वितरणमा स्थानीय प्रशासन भने बेखबर बन्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)