मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

मकावनपुर नेपाल डेरी एसोसियसनको अध्यक्षमा श्रेष्ठ

halokhabar.com · Thu Mar 31 09:53:00 GMT 2022

×

हेटौंडा, १७ चैत्र । नेपाल डेरी एसोसिएसन मकापनपुर जिल्लामा नयाँ कार्यसमिति चयन भएको छ । मकावनपुर जिल्लाको नयाँ कार्यसमितिको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । त्यसैगरि, उपाध्यक्षमा प्रबिण हुमागाई, सचिवमा अमिर ढकाल, कोषाध्यक्षमा ईश्वर बर्तौला चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा सुमन सिवाकोटी, सुरेन्द्र साह, सृजन कोइराला चयन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)