बोस्नियालाई हराउँदै १० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा, क्वार्टरफाइनल प्रवेश गर्न बेल्जियमसँग भिड्ने
himalpress.com · Thu Jul 02 02:42:25 GMT 2026
काठमाडौँ- अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे । ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)