बच्चालाई गाडीमा लिएर हिँड्नुहुन्छ ? यो भिडियो हेर्नु नछुटाउनुहोस्
farakdhar.com · Sun Feb 07 17:48:39 UTC 2021
एजेन्सी– आफ्नै गाडी वा कारमा यात्रा गर्दा अत्यन्त रमाइलो हुन्छ । झन् परिवार नै गाडीमा यात्रा गर्दा त रमाइलो हुन्छ । तर, अभिभावकहरुले आफ्ना सन्तानप्रति सधैं सचेतता अपनाएको पाइँदैन ।
अहिले सामाजिक सन्जाल ट्विटरमा एउटा भिडियो आएको छ, जुन गाडीमा बच्चाहरु लिएर हिँड्ने सबै अभिभावकले एकपटक हेर्नै पर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)