प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदै जसपाका शीर्ष नेता
setopati.com · Thu Mar 11 10:01:00 UTC 2021
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने भएका छन्।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन्। नेताहरू राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा जानेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)