पहिलो हाफमा भयो गोलको वर्षा, इराकले नेपालविरुद्ध लियो २ गोलको अग्रता
lokpath.com · Sat May 29 17:31:32 GMT 2021
काठमाडौं। इराक र नेपालविरुद्धको खेलमा शुरुवाती १० मिनेटमै दुई गोल भयो। ६औं मिनेटमा इराकका कप्तान अला अब्दुल जाहराले फ्रिकिकमार्फत गोल गरेका थिए। कप्तान किरण चेम्जोङले बल जज गर्न नसक्दा गोल हुन पुगेको थियो।
त्यसको १ मिनेट पनि नबित्दै नेपाल खेलमा फर्कियो। अन्जन विष्टले प्रहार गरेको शट इराकी डिफेन्डरको खुट्टामा लागेर गोल हुँदा खेल ११ को बराबरीमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)