मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घलेम्दी हाईड्रोले डाक्यो साधारणसभा, २०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव

arthasansar.com

घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद निष्काशनको बिशेष प्रस्ताव सहित आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा वैशाख १६ गते सासा बैंक्वेट नयाँबजार काठमौडौमा बिहान १०ः३० बजेदेखि सुरु हुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)