पाल्पामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते
ukaalo.com · Sun Jun 04 21:50:44 GMT 2023
पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आइतबार दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)