मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सावित्रा भण्डारीले गरिन् बराबरी गोल

nayapatrikadaily.com · Tue Feb 27 18:37:00 GMT 2024

१–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरेकी छन् ।

वेष्ट एसियन फुटबल फेडरेशन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल प्रवेशका लागि भइरहेको खेलको ७६औँ मिनेटमा सावित्राले बराबरी गोल गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)