रञ्जु दर्शनाको पनि उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन
onlinekhabar.com · Fri Jun 26 07:17:02 GMT 2026

१२ असार, चितवन । रास्वपा महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेको घोषणा गरेकी छन् । आज महाधिवेशन स्थल चितवनमा पत्रकारहरुमाझ रञ्जुले सो घोषणा गरेकी हुन् ।
‘आजको दिनमा मेरो समर्थन र भोट पनि विपिन आचार्यलाई’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)