आइतबारदेखि १२ वर्षमाथिका सबैलाई फाइजर खोप
kalakarmi.com · Sun Nov 21 11:43:37 GMT 2021
काठमाडौं– १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई आज आईतबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिन थालिएको छ ।
शनिवारसम्म यो खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीहरुलाई मात्र दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)