२० वर्षपछि दक्षिण कोरियामा पुनः महिला प्रधानमन्त्री
kendrabindu.com · Thu Jul 02 02:54:50 GMT 2026

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार बताएका छन्। नियुक्ति आगामी जुलाई जुलाई –१ देखि लागु हुने जनाइएको छ।
योसँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन-सिओकको उत्तराधिकारी र देशको इतिहासमा ५०औँ प्रधानमन्त्री बनेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)