इबोला भाइरसका कारण कंगोमा ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
barnanmedia.com · Sun May 17 21:45:00 GMT 2026

कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसका कारण अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शंकास्पद अवस्थामा छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)