मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नयाँ पाठ्यपुस्तकमा ‘हङकङ कहिल्यै उपनिवेश नभएको’ उल्लेख गरिने  

baahrakhari.com · Wed Jun 15 22:45:00 GMT 2022

हङकङ । हङकङका विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकहरूमा अब हङकङ कहिल्यै पनि बेलायतको उपनिवेश नभएको उल्लेख गरिने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । त्यसको सट्टा बेलायतले हङकङमा ‘केवल औपनिवेशिक शासनको अभ्यास गरेको’ उल्लेख गरिनेछ ।

हङकङको अविभाज्य सार्वभौमसत्तामाथि चीनको दाबीलाई प्रकाश पार्न यो कदम उठाइन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)