हारपछि एमबाप्पेको स्पष्ट स्वीकारोक्ति: ‘स्पेन फाइनलको हकदार थियो, हामी त्यो स्तरमा थिएनौँ’
barnanmedia.com · Wed Jul 15 01:38:42 GMT 2026
फ्रान्सका कप्तानले स्पेनको मिडफिल्ड र खेलशैलीको खुलेर प्रशंसा गर्दै भने– ‘उनीहरूले सुरुदेखि नै खेल नियन्त्रणमा राखे’
काठमाडौं। स्पेनसँग २–० गोलअन्तरले पराजित हुँदै विश्वकपको फाइनल पुग्ने सपना चकनाचुर भएपछि फ्रान्सका कप्तान केलियन एमबाप्पेले आफ्नो टोली स्पेनको स्तरमा पुग्न नसकेको स्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)