घरमै पसेर बलात्कार, आरोपी फरार
deshsanchar.com · Fri Jul 16 14:15:13 GMT 2021
वीरगञ्ज – रौतहटमा एक दलित महिला बलात्कृत भएकी छन्। देवाही गोनाही नगरपालिका–१ बस्ने ३० वर्षीया दलित महिलालाई सोही स्थानका एक पुरुषले बलात्कार गरेका हुन्।
बुधबार राति घरमा कोही नभएका बेला महिलाको घरमा पसेर स्थानीय ४० वर्षीय राकेश राउत कुर्मीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)