इलामका टिकालाई ‘हल अफ फेम’ उपाधि
khabarhub.com · Sun Feb 28 17:45:03 UTC 2021
काठमाडौं– एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ को उपाधि ईलामका टिका मगरले जितेका छन् ।
गत शनिबार भएको ग्रान्ड फाइनलमा आफूसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका विजेता बनेका हुन् । टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनार फाइनलमा प्रतिस्पर्धी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)