मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटोमा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल

lokaantar.com · Sat Nov 06 01:39:24 GMT 2021

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका छन् ।

यस वर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)