बल्खुमा बजाजको सुविधासम्पन्न सोरुम
abhiyandaily.com
काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले काठमाडौंको बल्खुमा सुविधासम्पन्न नयाँ सोरुम आरएस अटोहव प्रालि उद्घाटन गरेको छ ।
कम्पनीले सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि सोरुम सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)