महिला आर्थिक क्षेत्रमा ‘सशक्त’
annapurnapost.com · Sun Mar 26 00:59:32 GMT 2023
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वको सहभागिता छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरू पछिल्लो सयममा आर्थिक क्षेत्रमा सशक्त हुँदै गएकोे बताएका छन्। नेपाल उद्योग परिसंघको महिला नेतृत्व शिखर सम्मेलनको शनिबार उद्घाटनका अवसरमा बोल्दै दाहालले महिला हर क्षेत्रमा सक्रियतासाथ अघि बढेको सुनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)