मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आफ्नो विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदिने शिक्षिका पक्राउ

baahrakhari.com · Wed Jan 05 22:42:00 GMT 2022

न्युयोर्क । विना अनुमति विद्यार्थीलाई खोप दिने अमेरिकाको न्युयोर्कको एक विद्यालयकी शिक्षिकालाई प्रहरीले गिरफतार गरेको छ । कुनै औपचारिक चिकित्सकीय योग्यता हासिल नगरेकी शिक्षिकाले आफ्नो एकजना विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार खोप लगाउने कुनै कानुनी अधिकार नभएकी लाउरा रुस्सो नामकी ती शिक्षिकाले ती छात्रका अभिभावको अनुमति नलिकइकनै आफ्नै घरमा खोप लगाइदिएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)