भारत–बेलायत स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, नेपालमा कति पर्ला प्रभाव ?
corporatenepal.com · Wed Jul 15 02:32:31 GMT 2026
काठमाडौं । भारत र बेलायतबीच भएको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) आजदेखि औपचारिकरूपमा कार्यान्वयनमा आएको छ । सम्झौता लागू भएसँगै भारतका करिब ९९ प्रतिशत वस्तुले बेलायती बजारमा भन्साररहित प्रवेश पाउने भएका छन् भने बेलायतका अधिकांश उत्पादन भारतमा न्यून भन्सार दरमा आयात हुनेछन्।
यस व्यवस्थाले भारत र बेलायतबीचको व्यापारलाई उल्लेखनीयरूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ। आगामी सन् २०३० सम्म द्विपक्षीय व्यापार १२० अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)