मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व शान्तिको नेतृत्व लिन सुझाव

gorkhapatraonline.com · Thu Feb 22 00:08:22 GMT 2024

काठमाडौँ, फागुन १० गते ।

शान्ति स्थापनामा नेपालले विश्वमा नै नेतृत्व लिने बेला आएको विज्ञहरूले सुझाउनुभएको छ । नेपालको शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेतृत्व लिने बाटोमा अग्रसर हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)