अभ्यास शृंखलाको दोस्रो खेलमा जर्सीको सामना गर्दै नेपाल
baahrakhari.com · Wed Jul 15 02:47:41 GMT 2026
काठमाडौं । नेपालले एकदिवसीय अभ्यास शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आज जर्सीको सामना गर्दै छ । खेल जर्सीको एनसीसी ग्रानभिलमा नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
नेपाल यो खेल पनि जित्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)