खार्पुको पक्की पुल निर्माण अझै अगाडि बढेन
deshsanchar.com · Sat Nov 25 16:45:15 GMT 2023
सिमकोट – कर्णाली करिडोरमा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा निर्माणाधीन पक्की पुल निर्माण अझै अगाडि बढ्न सकेको छैन।
पुल निर्माणका क्रममा गत साउनमा दोजाम कर्णाली नदीमा पानीको बहाब बढेर निर्माण स्थलमा पसेको पानी हालसम्म नरोकिएको कारण निर्माण अगाडि नबढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)