अस्पतालको शैय्याबाट माजिदको प्रश्न : मसँग के दुस्मनी थियो प्रहरीको ?
baahrakhari.com · Wed Jul 15 03:05:32 GMT 2026

काठमाडौं । कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर गत शुक्रबार राति बाढीले डुब्यो । मध्यरातको बाढीसँगै ओढ्ने–ओछ्याउनेसहित लाउने कपडासमेत डुब्यो ।
सुकुम्बासीले गुहार मागेपछि सहयोगका गर्न पुगेका जेनजी अगुवा माजिद अन्सारी यतिखेर महाराजगन्जस्थित शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागको बेडमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)