पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’
deshsanchar.com · Fri Oct 24 17:15:05 GMT 2025

मुस्ताङ – यहाँको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)