साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिप : सन्तोषीले १५ वर्षपछि तोडिन् कान्छिमायाको कीर्तिमान
onlinekhabar.com · Fri Oct 24 17:09:16 GMT 2025
७ कात्तिक, काठमाडौं । गोल्डेन गर्लको रुपमा परिचिति सन्तोती श्रेष्ठले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
नेपालकी सन्तोषी श्रेष्ठले भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला ५००० मिटर दौडमा कांस्य पदक जितेका छन् । यस्तै पुरुष ५००० मिटर दौडमा पनि नेपालका मुकेश पालले कांस्य पदक जिते ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)