गृहमन्त्रीको आश्वासनपछि तेस्रो वार्ताको पखाईमा मिटरब्याजपीडित
news24nepal.tv · Wed Jul 15 03:29:01 GMT 2026

काठमाडौं । प्रधानमन्त्री एवम् रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले न्याय खोज्न कोही पनि काठमाडौं जानु नपर्ने, काठमाडौं घुम्न र पशुपतिको दर्शन गर्न मात्रै जाने अवस्था आउने भनी मधेस प्रदेशमै गएर आश्वासन दिएका थिए ।
रास्वपालाई मधेसबाट जनताले भारी मत दिएर जिताए पनि ।तर प्रधानमन्त्री शाहले भनेजस्तो न्याय नपाएपछि न्याय खोज्न मिटरब्याज पीडितको एक समूहले जनकपुरबाट काठमाडौंका लािग पैदल यात्रा अघि बढायो।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)