मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति चुनाव नजिकिदै गर्दा अविश्वासले घेरिँदै प्रचण्ड–ओली सम्बन्ध

news24nepal.tv · Sat Feb 04 01:36:55 GMT 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा, यि नै पात्रहरुमा केन्द्रित देखिन्छ नेपालको पछिल्लो राजनीतिक परिवेश । तर, परिदृश्य यस्ता छन्, कि उनीहरुको सम्बन्धको ‘डिक्स्नेरी’मा विश्वास शब्दको उपस्थिति बलियो छैन ।

राष्ट्रपतिकालागि चुनाव नजिकिदै गर्दा विशेषगरि प्रचण्ड र ओलीबीचको सम्बन्ध अविश्वासले घेरिएको हो । किन अविश्वासको अवस्था छ त अहिलेको सत्ता गठबन्धनभित्र ? के छ प्रचण्ड–ओलीको विगत सम्बन्ध ?

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)