सबै सरकारी वेबसाइट एकसाथ डाउन, के हो कारण?
nepalsamaya.com · Tue Jun 20 17:01:00 GMT 2023
काठमाडौं- नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन्। स्थानीय तहदेखि 'डट जीओभी डट एनपी' डोमेन भएका सबै सरकारी वेबसाइट मंगलबार साँझ एकाएक डाउन भएका हुन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले भने विद्युत् आपूर्तिमा समस्या आएपछि वेबसाइट डाउन भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)