मारियुपोल : जताततै आगो, पानीका लागि हाहाकार र सडकमा छरपष्ट शव
arthadabali.com · Sun Mar 06 17:55:41 GMT 2022
युक्रेनी / बन्दरगाह सहर मारियुपोलमा शनिबार बिहान युद्धविरामको घोषणा गरिएको थियो ।
यहाँ फसेका नागरिकहरूलाई बाहिर निकाल्ने यो राम्रो अवसर थियो। यो सहर रुसी सेनाको भारी बमबारीमा परेको थियो र करिब दुई लाख मानिस यहाँ फसेको आशंका गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)