वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा
nepalnews.com · Wed Jul 15 03:51:27 GMT 2026

काठमाडौं। वाग्मती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्। कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो।
वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)