बागमतीको कटानले बस्ती नै जोखिममा
himalpress.com · Wed Jul 15 04:08:55 GMT 2026

काठमाडौँ- बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्। कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । बागमतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन्।
टौदहका स्थानीयवासी मिलन खड्काले भने, ‘बागमती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन्। अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै संकटमा पर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)