राज्य आतंकको विरोधमा सिंहदरबार अगाडि विद्यार्थीले गरे प्रदर्शन
annapurnapost.com · Wed Jul 15 04:20:47 GMT 2026

काठमाडौं : विद्यार्थीहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै बुधबार बिहान सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्।
अनेरास्ववियुका नेता दीपक धामीलगायत नेतृत्वको विद्यार्थी समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)