मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कामाभिंगा रियलमा अनुबन्धित

onlinekhabar.com · Wed Sep 01 00:52:11 GMT 2021

१५ भदौ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले युवा स्टार खेलाडी एडुअर्डो कामाभिंगालाई अनुबन्ध गरेको छ । रियलले ट्रान्सफरको विन्डोको अन्तिम दिन १८ वर्षीय फ्रेन्च मिडफिल्डर कामाभिंगालाई अनुबन्ध गरेको हो ।

रियलले स्टेटमेन्ट जारी गर्दै उनलाई क्लबमा अनुबन्ध गरेको जनाउँदै स्वागत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)