मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग

swasthyakhabar.com · Sun Dec 26 03:10:46 GMT 2021

बलेवा- नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ। स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ।

कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने, 'मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले रोगीको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेका छन्।' उनका अनुसार पछिल्लो समय क्षयरोग नियन्त्रणमा सरकारको लगानीवृद्धि भएको छैन। उनले जिल्लाको बडिगाड गाउँपालिका बढी प्रभावित भएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)