मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दोस्रो विश्व युद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

Ujyaaloonline.com · Sat Jun 18 01:00:21 GMT 2022

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गएकाे वर्ष सन् २०२१ को अन्त्यतिरको भएको पनि राष्ट्र सङ्घीय अधिकारीहरूले शुक्रवार जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)