मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना संक्रमण स्थिर, काठमाडौंमा पुनः होला त कडा निषेधाज्ञा ?

baahrakhari.com · Wed Sep 01 00:21:00 GMT 2021

काठमाडौं । नेपालमा साउनयता कोभिड–१९ संक्रमितको संख्या स्थिर देखिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या दुई हजारदेखि ३ हजारको बीचमा छ । लामो समय स्थिर रहेको यो संख्या चाडपर्व नजिकिँदै गर्दा बढ्नसक्ने विज्ञहरूको आंकलन छ ।

१५ दिनमा थपिए २७ हजार संक्रमित, ४२३ जनाको मृत्यु

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)