मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी प्रतिबन्धपछि भारत रुसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ: विश्लेषकहरू

ratopati.com · Fri Oct 24 19:00:00 GMT 2025

नयाँ दिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठुला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनरहरू रुसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर यसले लागतमा प्रभाव पार्ने विश्लेषकहरूले शुक्रबार बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताको एक हिस्साका रूपमा रुसी तेल आयात घटाउने सहमति दिएको ट्रम्पले दाबी गरेका छ । तर नयाँदिल्लीले यसबारे औपचारिक पुष्टि गरेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)