प्रेरक प्रसंग : वृद्धको साहस
nayapatrikadaily.com · Fri Jan 26 00:19:00 GMT 2024
एक राजा सनकी स्वभावका थिए । उनी ससाना गल्तीमा पनि मानिसलाई मृत्युदण्ड दिन्थे । दरबारमा निकै सुन्दर ३० वटा फूलदान थिए । तिनलाई निकै सुन्दर तरिकाले सजाएर राखिएको थियो । उनका लागि ती फूलदान निकै प्रिय थिए ।
एक दिन उनका एक सेवक फूलदानको सफाइ गरिरहेका थिए । भूलवश उनको हातबाट एउटा फूलदान खस्यो र फुट्यो । यो खबर राजाकहाँ पुग्यो । खबर सुन्नासाथ उनी रिसले आगो भए । उनले तत्काल ती सेवकलाई मृत्युदण्डको आदेश दिए । राजाको त्यो आदेशबारे उनको राजधानी सहरको एक कुनामा बस्ने वृद्धले पनि सुने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)