एनएसएलमा श्रम स्वीकृति विनै विदेशी खेलाडीको गोल!
onlinekhabar.com · Mon Mar 31 17:32:42 GMT 2025
काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो दिनमै विवाद देखिएको छ ।
तेस्रो संस्करणको तेस्रो खेलमा एफसी चितवन र पोखरा थण्डर्सबीच साँझ ६ बजे खेल हुने तय थियो । तर खेल निर्धारित समय भन्दा १८ मिनेट ढिला सुरु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)