सरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड
farakdhar.com · Wed Aug 09 17:23:53 GMT 2023
सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गरेकी छन् ।
२० वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपांगता भएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी उनले सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा सो अवार्ड प्राप्त गरेको अमेरिकी दूतावासले आज जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)