'अमेरिका-चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ'
hamrakura.com · Tue Oct 10 00:00:00 GMT 2023
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार चीन-अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताएका छन् ।
बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले सो कुरा बताएका हुन् । वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)