मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय हो : नेता खनाल

lokaantar.com · Sun May 28 00:10:30 GMT 2023

नेकपा एकीकृत समाजवाद का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय भएको बताएका छन् ।

काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिवार आयोजना गरेको कार्यक्रममा उनले कानून सबैलाई समान रहेकाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदामा रहेका तथा सामान्य व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)