स्पेनसँग हारपछि डेसचाम्प्सको स्वीकारोक्ति: ‘हामी आफ्नै स्तरअनुसार खेल्न सकेनौं’
nepalnews.com · Wed Jul 15 05:11:48 GMT 2026
काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग २–० को हार बेहोरेपछि आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन्।
डालास स्टेडियममा भएको सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै फ्रान्स प्रतियोगिताबाट बाहिरिएपछि डेसचाम्प्सले खेलाडीहरू निकै निराश रहेको बताए। उनले टोलीको लक्ष्य फाइनल पुग्ने भए पनि प्राविधिक कमजोरी र आक्रमणमा प्रभावकारी प्रदर्शन गर्न नसक्दा सफलता हात पार्न नसकिएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)