मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्ज महानगर : मेयरका प्रतिबद्धता अधुरै

ekantipur.com · Sun Mar 06 01:01:11 GMT 2022

वीरगन्ज — वीरगन्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकै दिन मतगणना स्थलमा आयोजित पत्रकार सम्मेलनमा विजयकुमार सरावगीले आफूसँग ‘भगवान्’ ले दिएको सबैथोक भएकाले केही सेवा–सुविधा नलिने घोषणा गरेका थिए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले गाडी सुविधा पनि नलिने घोषणा गरेका थिए तर निर्वाचित भएको करिब एक वर्षपछि १ करोड ४५ लाख रुपैयाँको पजेरो खरिद गरे ।

आजभोलि उनी सुरक्षा निकायको आग्रहमा सेतो नम्बर प्लेटको गाडी चढ्नुपरेको बताउँछन् । ‘निजी प्लेटको गाडी चढ्दा सुरक्षा व्यवस्थापनमा कठिनाइ हुने भयो,’ उनले भने, ‘सुरक्षा निकायकै आग्रहमा बाध्यताले नयाँ गाडी खरिद गरिएको हो । यो महानगरकै सम्पत्ति हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)